28th June, 2021
सामूही भट्ट, कक्षा : ४
नौ महिनासम्म कोखमा बोकी,
यो संसार देखायौ,
मेरा निम्ति आफू खाइनखाई,
अनेक पीडा सह्यौ ।
कसले के के भने भनी सुन्दै नसुनी,
ती सबै घृणा सह्यौ,
जसले भनुन्, जे जे भनुन्,
तिमी साक्षात् भगवान् हौ ।
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति,
म खोज्न जाऊँ केमा,
म देख्छु भगवान् तिम्रो शरीर मनमा,
तिमी मेरी प्यारी आमा ।
आफ्नो गाँस काटी खुवाउँथ्यौ,
खाऊ न खाऊ भनी,
त्यो न्यानो अँगालोमा च्यापिदिन्थ्यौ,
खुसी हुन्थेँ म पनि,
हे भगवान् कुनै पाप भए मबाट,
दिनुहोस् मलाई क्षमा,
म देख्छु भगवान् तिम्रो शरीर मनमा,
तिमी मेरी प्यारी आमा,
तिमी मेरी प्यारी आमा !
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2025 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis