मेरो जिल्लाका अधिकांश मानिस अशिक्षित छन् । शिक्षाको कमीका कारण उनीहरुमा अन्धविश्वासले जरा गाडेको छ । बाबुआमा अशिक्षित भएकै कारण मेरो गाउँ र सिंगो जिल्लाकै मजस्तै हजारौँ बालिकाले पढ्न पाइरहेका छैनन् ।
Friday evening Manjari Theatre of Mokshada School was yet again able to steal the hearts of the audience present there with a short drama named Udkee-Mudkee.
गुरुहरूले भोलि म्युजिमय भ्रमणमा जाने भन्नुहुँदा स्कुलबाट बाहिर जान पाउने भएकाले केही उत्साहित भए पनि खासै नौलो भने लागेको थिएन । किनकि, यसअघि पनि म्युजियम त गइएकै थियो । त्यसैले, पहिले पनि गइसकेको म्युजियम जाने कुराले ममा मात्र होइन, साथीहरूमा पनि खासै ऊर्जा ल्याएको जस्तो लागेको थिएन ।
मेरो नाम रुख हो । म सबै जीवलाई प्राणवायु अक्सिजन दिने गर्छु र उनीहरूले त्यागेको कार्बनडाइअक्साइड आफूले लिने गर्छु । तपाईंहरूले मलाई सबैतिर देख्न सक्नुहुन्छ । सायद आफ्नो घरतिरै पनि तपाईंहरूले मलाई देख्नुभएको होला । तपाईंहरूले धेरैथरीका फलफूल खानुभएको होला ।
Our country Nepal was known as the country full of beautiful natural heritages, historical monuments and peace, but the earthquake of 7.9 Richter scale in 11:56 at for about 50 seconds on the date 12 Baisakh 2072 destroyed it all.
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2025 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis