यस वर्ष शैक्षिक भ्रमणको क्रममा हामीले कास्कीको धम्पुस पुग्ने मौका पायौँ । गाडीबाट हेम्जाको ढाँडखोलामा झरेपछि सुरु भयो उकालो । साथमा हुनुहुन्थ्यो गुरु, गुरुआमा, दाइदिदी र साथीहरू । कतै मोटरको कच्ची बाटो त कतै ढुंगा छापिएको सिँढी चढ्दै हाम्रो यात्रा सुरु भयो ।
खुसी थेँ म, खुसी थे साथी बिदा आएकोमा तर, गृहकार्य देख्दा भने दिक्क लाग्यो बिदा पाएकोमा गृहकार्य एक महिनाको, बिदा १२ दिनको किन होला सबै मिली हामीलाई पेलेको ।।
एउटा पाना अर्को पाना पल्टाउँछु फररर पाठ हेर्दा पढूँ पढूँ लाग्छ मलाई खररर । यो मन पनि कस्तो होला पढूँ पढूँ लाग्ने पाना पल्टाउन थालेपछि अल्छी भाग्ने ।।
हरियाली चारैतिर बुङ्चुङ् मेरो गाउँ रमाइलो लाग्छ मलाई मेरो आफ्नै गाउँ । खोलानाला कलकल बग्ने धान फल्ने खेत गाउन मन लाग्छ मलाई त्यै गाउँको गीत ।।
किताब नै हो सुन सबले मेरो प्यारो साथी राख्छु उसलाई जतन गरी सधैँ टेबुलमाथि । किताबजति अरु छैन मेरो मिल्ने साथी मान्छु मैले उसलाई सधैँ सबैभन्दा माथि ।।
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2024 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis