आज रात धेरै भयो कता गई साथी माथि गई कि हावा खान यति राति राति मेरी साथी मोटी मोटी खान्छे धेरै रोटी गालामा छ कालो कोठी धेरै नै छे छोटी ।।
आहा ! क्या राम्रो मेरो देश नेपाल छरिएर रहेका तराई, पहाड अनि हिमाल । प्राकृतिक सुन्दरताले भरिपूर्ण छ यहाँ पर्यटकहरू घुम्न आउँछन् रमाई रमाई जहाँ ।।
दुई हजार बहत्तर साल वैशाख १२ गते शनिबार एघार बजेर छपन्न मिनेट जाँदा हल्लियो मेरो देशको शिर थर्किए देशका सबै वीर ।।
पढाइलाई देव मान्छु लेखाइलाई सरस्वती यो देशमा फल्छु फुल्छु मोक्षदाको फैलाई ख्याति ।।
मायाको सागर हो भन्थ्यौ जिन्दगी सिरसिर चल्ने हावा पो रहेछ रमाइलो पल हो भन्थ्यौ जिन्दगी सङ्घर्षको मैदान पो रहेछ ।।
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2025 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis