टुटिसक्यो चिनो त्यस तस्बिरको अब जोड्दिनँ भो, धेरै गरेँ मलजल मायालाई अब गोड्दिनँ भो ।।
सानैदेखि चिठी लेख्ने तरिकाबारे त धेरै पढ्दै आइयो । आफन्त र साथीसँगीहरूलाई आवश्यक परेको खण्डमा चिठी लेख्नुपर्छ भन्ने पनि थाहा थियो ।
थरर्र भो जिमी सबै घरै त थर्र थर्किए ल है ल है भुकम्प गो भनी सबै त तर्सिए । उठेर भाग्न खोज्दथे कठै ति पाउ अल्झिए यसो उसो कसो गरौँ भनेर खूब तड्पिए ।।
हत्या, हिंसा युद्ध र त्रासमा संसार जलिरहेछ शान्ति यस मन्दिरमा चिता बलिरहेछ । बम, बारुद, अशान्ति र रगतमा डुब्दा मुटु चिरिने भो मेरो साहस ढलिरहेछ ।
रातमा शीतल दिने जुन बन्छु अब वसन्तमा सधैँ फुल्ने फुल बन्छु अब । नदीझैँ जहिल्यै भाग्दा भाग्दा थाकिसकेँ हर प्रहर शान्ति सागर म त बन्छु अब ।
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2025 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis