कोरा किताबी अध्ययनले विद्यार्थीलाई पर्याप्त ज्ञान कहिल्यै दिन सक्दैन । त्यसका लागि प्रयोगात्मक तथा प्रत्यक्ष अवलोकन भ्रमण अपरिहार्य हुन्छ । यसै तथ्यलाई मध्यनजर गर्दै मोक्षदा स्कुलले यस वर्ष कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रालाई बुद्ध जन्मभूमि लुम्बिनीको भ्रणमा सहभागी गरायो ।
मोक्षदा स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा उपहार लिम्बूले पिस पोस्टर प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । Journey of Peace थिममा रहेको सो प्रतियोगितामा देशका विभिन्न भागका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ५९ छात्रछात्राको सहभागिता रहेको थियो ।
विगतमा पोखरा, घान्द्रुक, धम्पुस, चितवन, बन्दीपुर, गोरखा, लुम्बिनी, पाल्पा, त्रिवेणीलगायत विभिन्न स्थानको शैक्षिक भ्रमणमा आफ्ना छात्रछात्रालाई सहभागी गराइसकेको मोक्षदा स्कुलले यस वर्ष यही कार्तिक ५ गतेदेखि ८ गतेसम्म कक्षा १० का छात्रछात्रालाई जनकपुर, इलाम र दार्जिलिङको शैक्षिक भ्रमण गरायो ।
प्रोग्रेसिभ एजुकेसनल फोरमको आयोजनामा ज्ञानदीप शिक्षा सदनको संयोजनमा आयोजित अन्तरविद्यालयस्तरीय नेपाली समाचार वाचन प्रतियोगितामा मोक्षदा स्कुलबाट सहभागी कक्षा १० की छात्रा यूथिका खनाल र कक्षा ९ का छात्र विपिन ढकाल प्रथम हुनुभएको छ ।
मोक्षदा स्कुलकी तारा तामाङ कोटेश्वरस्थित कान्जिरोवा नेसनल स्कुलले १५४ औँ मोतीराम जयन्तीको अवसरमा आयोजना गरेको छन्दोबद्ध कविता वाचन प्रतियोगितामा प्रथम हुनुभएको छ ।
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2025 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis