Mokshada School has participated in Bagmati cleaning program in Gaurighat. All the teachers and some of the students were participated in the program. Mokshada School likes hand in hand with society.
झन्डै दुई वर्षदेखि प्रत्येक हप्ता निरन्तर चलिरहेको बागमती सफाइ अभियानले यही चैत्र २८ गते शनिबारका दिन दुई सयौँ हप्ता पार गर्दै छ । जिल्ला शिक्षा कार्यालय, काठमाडौँको विशेष अनुरोधमा यस मोक्षदा स्कुलले पनि यही चैत्र २८ गते शनिबारका दिन बागमती सफाइ अभियानमा सहभागी हुने निर्णय गरेको छ ।
कोरा किताबी ज्ञान मात्र सफलताको कसी होइन । बाल बालिकालाई किताबी ज्ञानका अतिरिक्त व्यावहारिक ज्ञान पनि दिन सकियो र उनीहरूलाई जीवनका अनेकौँ उकाली ओरालीमा आइपर्ने चुनौतीसित जुध्न सक्षम बनाउन सकियो भने मात्र शिक्षाको सार्थकता झल्किन्छ ।
The students of class 9 organized a FAREWELL PROGRAM for out going students of Grade 10.
मोक्षदा स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भयो । विद्यालयको प्राङ्गणमा सम्पन्न सो दिवसमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका छात्रछात्राले विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै गीत गाएका थिए । साथै, कार्यक्रममा उनीहरुले नाटकसमेत प्रस्तुत गरेका थिए ।
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2025 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis